‘शैलुगें लेखमा’ शिशिर र निशाले यसरी रोमान्स गरेपछि भयो बबाल

काठमाडौं । किशु गुरुङ्को ‘शैलुगें लेखमा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा शिशिर श्रेष्ठ र निशा तामाङ्लाई फिचर्ड गरिएको छ । माया प्रेमको कुरालाई देखाउन खोजिएको उक्त गितलाई राजु कार्कीको् एरेन्ज रहेको छ ।

गीतमा प्रमोद चाम्लीङ्गको शब्द रहेको छ भने उक्त भिडियोलाई शिशिर श्रेष्ठले निर्देशन गरेका हुन् ।

<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/bQBgdUdJ62U” frameborder=”0″ allow=”accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

अर्काकी बैकिनी भन्दै,रेखा जोशी र गायक नेत्र परियारको घम्साघम्सी

हिजो छुट्ने भनेको रबि अहिले सम्म पनि नछुट्दा अधिभक्ता गिरीराज राई यसरी जंगीए