अर्काकी बैकिनी भन्दै,रेखा जोशी र गायक नेत्र परियारको घम्साघम्सी

काठमाडौं । गायक नेत्र परियारको डेउडा गित”अर्काकी बैकिनी”को भिडियो सार्वजनिक भएको छ । गीतमा सबिता,प्रकाश,केशर,सिमरन,आरोही र मदनलाई फिर्चड गरिएको छ ।

गीतमा चर्चित गायिका रेखा जोशी र गायक नेत्र परियारको स्वर रहेको छ । गीतलाई आर.ए.फिल्मसले प्रस्तुत गरेको हो । गीतमा गायक नेत्र परियारको लय तथा शब्द संगित रहेको छ । गीतलाई सोनु बिकले छायांकन गरेका हुन ।

आफ्नै छुट्टै मौलिकता बोकेको उक्त गीतको भिडियोलाई सोनु बिकले सम्पादन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

सन्जय बडाल र राधिका हमालको मन छुने गीत “हे बरै” सार्वजनिक

‘शैलुगें लेखमा’ शिशिर र निशाले यसरी रोमान्स गरेपछि भयो बबाल