सन्जय बडाल र राधिका हमालको मन छुने गीत “हे बरै” सार्वजनिक

काठमाडौं । सन्जय बडाल र राधिका हमालको आवाज रहेको “हे बरै” बोलको गीतको भिडियो सार्बजनिक भएको छ । गीतमा गीतकार बिबि थापाको शब्द र मनोज चौलागाईको संगीत र एरेन्ज रहेको छ ।

उक्त गीत “हे बरै” ले गाउँ घरको माया प्रेमका कुरालाई देखाउँन खोजिएको छ । गीतलाई आशिष नेपालले निर्देशन गरेका हुन् । गीतमा मुकेश हुमागाईको छायांकन रहेको छ । ईशा नेपाल र नबराज पौडेल फिचर्ड रहेको उक्त गीतमा प्रकाश एस के को सम्पादन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

अमित श्रेष्ठको जन्मदिनमा को को कलाकार भेला भए त ?

अर्काकी बैकिनी भन्दै,रेखा जोशी र गायक नेत्र परियारको घम्साघम्सी