अमित श्रेष्ठको जन्मदिनमा को को कलाकार भेला भए त ?

काठमाडौं । कुनै बेला एकछत्र राज गरेका नायक तथा होटेल ब्याब्यसायि अमित श्रेष्ठले तिरुपति होटेलमा आफ्नो जन्मदिन मनाएका छन् । जन्मदिनको अवसर पारेर उनले धेरै कलाकारहरुलाई पनि आफ्नो जन्मदिनमा निम्ताएका थिए ।
उक्त जन्मदिनमा नायक तथा निर्देशक, प्रोडुशर भुवन के सि , र अहिलेका जल्दोबल्दो कलाकार प्रशान्त ताम्राकार तथा नेपाली फिल्म जगतका सफल नायिका नीता ढुंगाना पनि जन्मदिनमा देखा परेकी थिइन् ।

अमित श्रेष्ठ एउटा होटल ब्यावसायी मात्र नभई एउटा राम्रो कलाकार पनि हुन् । उनले एक दर्जन भन्दा बढी नेपाली चलचित्रहरु खेलिसकेका छन् । जसमध्य क्याप्टेन , ड्रिम्स आदि उनका सफल चलचित्रमा पर्छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

तामाको भाडामा भुलेर पनि दहि राख्न नमिल्नुका कारणहरु

सन्जय बडाल र राधिका हमालको मन छुने गीत “हे बरै” सार्वजनिक