प्रदिप लामाले हात पारे सर्बोत्कृष्ट गायकको अवार्ड

काठमाडौं । स्टार ईन्टरनेशनल म्यूजीक अवार्ड‘मा तामाङ्ग भाषाको गीत ९जेबा जेबा० बाट सर्बोत्कृष्ट गायक को अवार्ड प्रदिप लामाले हात पारेका छन् । भर्खर कतारको दोहामा सम्पन्न स्टार ईन्टरनेशनल म्यूजीक अवार्डमा तामाङ्ग भाषाको गीत बाट गायक संगीतकार प्रदिप लामाले उत्कृष्ट गायक’को अवार्ड जितेका छन् ।

पछिल्लो समय उनले बक्स अफिस म्यूजीक अवार्डमा राष्ट्रिय भावको गीत बाट सर्बोत्कृष्ट गायकको अवार्ड पनि हात पारेका थिए । उनका पछिल्लो समयमा नेपाली आधुनिक ,पप ,हिन्दि कभर गीतहरु चर्चामा छन् । उनी एक राम्रो प्रतिभा भएका गायक तथा संगीतकारमा पर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

बाबु बोगटी र सपना श्रीको दोहोरी गीत ‘लाली गुँरास’ सार्वजनिक

छमछ्मी नाच्न मिल्ने तीजको गीत सार्वजनिक