बाबु बोगटी र सपना श्रीको दोहोरी गीत ‘लाली गुँरास’ सार्वजनिक

काठमाडौं । बाबु बोगटी र सपना श्रीको स्वरमा रहेको लोक दोहोरी ‘लाली गुँरास’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा रामचन्द्र बोगटीको शब्द तथा रेशम चौधरीको संगीत रहेको छ ।

पुराना पुराना मोलिक भाकाहरु गाउँने क्रममा बोगटीले उक्त गीत लाली गुँरास २०५९ सालमा गाएका दोहोरी गीत हो । गीतमा माया प्रेमको कुरालाई देखाउँन खोजिएको छ । गीतलाई बोगटीको आफ्नै युटुब च्यानलबाट सार्वजनिक गरीएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

निक जोनस हरसमय म तिर आकर्षित भइरहन्छन्

प्रदिप लामाले हात पारे सर्बोत्कृष्ट गायकको अवार्ड