ऋतिक रोशनका फ्यानका लागी आयो अहिले सम्मकै खुसीको खबर

एजेन्सी -बलिउडका चर्चित अभिनेता ऋतिक रोशन संसारकै ‘हेण्डसम’ पुरुष बन्न सफल भएका छन् । बुधबार अगस्ट २०१९ मा भएको ‘टप ५ मोस्ट हेण्डसम मेन इन द वल्र्ड’ को शीर्ष स्थान पर्न रोसन सफल भएका हुन् । उनलेो जस्तो अफ्ठ्यारो भुमिका सहजै निभाउन सक्छन् । उनले बलिउडमा धेरै फिल्मा सफल भएका छन् ।

साधारण भूमिका पनि सहजै निभाउन सक्ने ऋतिकको व्यक्तित्व र लगनशिलताका कारण विश्वकै सबैभन्दा हेण्डसम पुरुष बन्न सफल भएका हुन् । यस अघि पनि उनी ‘हेण्डसम’ पुरुषमा पर्न सफल भएका थिए । बलिउडमा ऋतिक रोशनको अभिनयको मात्र नभइ डान्सको पनि उत्तिकै चर्चा हुने गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

भद्रगोलका काकुको निर्देशनमा मुन्नी अर्थात प्रियनाको म्युजिक भिडियो सार्वजनिक

निक जोनस हरसमय म तिर आकर्षित भइरहन्छन्