प्रेम सन्जेलको कार्यालयमा छड्के जाचँ , तिव्र र उग्र गतिमा काम, त्यहाँ पुग्दा जे देखियो (भिडियो सहित)

श्रमकार्यलय मोरङ्का प्रमुख एवम भ्रष्टाचार बिरोधी अभियानका अभियान्ता प्रेम सञ्जेलको कार्यलयमा एक अनलाइन मिडियाले छड्के गर्दा , उनी हातैले लेखेर पिडितलाई न्यायका निम्ति जिल्ला प्रसासन कार्यलयलाई पत्र लेखिरहेका थिए । कर्मचारी कार्यलयमा नभएको बेला समेत प्रेम सञ्जेलले सेवाग्राहीको सबै काम खटेर लागीपरेर गरिदिने गरेको सेवाग्राहीहरुले बताएका छन ।

विशेष गरि वैदेशिक रोजगारमा ठगिएका पीडितको उजुरीलाई सञ्जेलले कडाइ पुर्वक हेर्ने गरेको पाइएको छ । कुनै पनि ठग र शोषक प्रती कठोर बनेर प्रस्तुत हुने गरेका सञ्जेलले पिडितलाई न्याय दिलाउनु र पीडितका पक्षमा काम गर्नुलाई आफ्नो प्रमुख कर्तब्य ठानेर काम गरिरहेका छन । सञ्जेलका कामकारबाही बाट अत्यन्त खुशी भएका सेवाग्राहीले मुक्त कण्ठले सञ्जेलको मुक्त कण्ठले प्रसम्सा गर्ने गरेका छन । पिडितलाई ठाउका ठाउँ न्यायदिलाउनु र गलत र भ्रष्टाचारको बिरोध गर्न सबैलाई प्रेरित गर्नु उदाहरणिय नमुना कार्यको रुपमा हेरिन थालिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

आन्तरिक गन्तव्यमा सेवा विस्तार गर्दै नेपाल वायुसेवा निगम, एकपछि अर्को गर्दै बढायो परीक्षण उडान

‘तिम्रो त्यो नसालु’ बोलको गीत सार्वजनिक