सम्पदा बानियालाई ,विक्रम श्रेष्ठले चढाए सुनै सुनको डोलिमा

काठमाडौँ । नेपाली गीत संगीतको बजारमा छुट्टै म्युजिक भिडियो छायांकन निर्देशन भूपेन्द्र तुम्बाहाम्फेको निर्देशनमा रहेको म्युजिक भिडियोू‘सुनै सुनकोू सार्वजनिक भएको छ ।

उक्त गीतमा पदम किरातीको रचना, ताराप्रकाश लिम्बूको संगीत र रमेश लिम्बूको स्वरमा रहेको गीत ‘सुनै सुनको‘ गीतको भिडियोमा सम्पदा बानिया र विक्रम श्रेष्ठले अभिनय रहेको छ।

भिडियो रोशन लावतीले निर्माण गरेका हुन् भने भिडियोका लागि विमला तामाङको श्रृङ्गार, विकास धमलाको सम्पादन, सहायक छायांकन अरुण बरुण न्यौपाने, निर्माण नियन्त्रक रुपन सिवा र छायांकन स्वयं निर्देशकले गरेका हुन् ।

हेर्नुहोस् गीतको भिडियो

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

गौरब पहाडीको जवानी देखी बृद्ध सम्मको कथामा बन्यो यस्तो (भिडियो)

निरन्तर सुनको मूल्य उकालो लागेपछि सुन किन्ने ह्वात्तै घटे, खरिदकर्ता घटेपछि व्यवसायीहरु आत्तिए