गौरब पहाडीको जवानी देखी बृद्ध सम्मको कथामा बन्यो यस्तो (भिडियो)

काठमाडौं । पुष्पराज बरालको नयाँ गीत ‘जवानीमा’ सार्वजनिक भएको छ । गौरव पहाडी र मेनुको प्रधानको जोडिलाई फिर्चड गरीएको उक्त गीतमा संगीत गाएक स्वयमकै रहेको छ ।

आफ्नो घरपरिवार बाट छुट्टिएर बृद्धा आश्रममा गएर बस्नु पर्ने बाध्यतालाई गीतले अंगालेको छ । आफ्नो श्रीमतीको मृत्यु भएपछि , श्रीमान एक्लिएको र घरमा भएका छोरा बुहारीले आश्रममा गएर बस्न बाध्य बनाएको कथालाई गीतले चित्रण गरेको छ ।

गीतलाई सुदिप सागरले एरेन्ज गरेका हुन् । जीवन शाहीले निर्देशन गरेको उक्त गीतमा यदुराज बरालको शब्द रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

१ वर्षसम्म पनि अदालतको फैसला नटेरेपछि प्रधानमन्त्री ओली बिरुद्ध पर्यो अवहेलना मुद्दा, अब के हुन्छ ?

सम्पदा बानियालाई ,विक्रम श्रेष्ठले चढाए सुनै सुनको डोलिमा