मध्यरातमा दुई वडाका गाडी जलाएर बनाइयो ध्वस्त, कसले लगायो आगो ?

दाङ, साउन २६ । दाङको बंगलाचुली गाउँपालिकाको गाडीमा आगजनी गरिएको छ । दाङको पहाडी भेगमा पर्ने बंगलाचुली गाउँपालिकाको गाडीमा आगजनी गरिएको उक्त गाडीमा शनिबार राति अज्ञात समुहले आगजनी गरेको हो । आगजनीबाट रा १ झ १५२ नम्बरको गाडी पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गाडीमा लागेको आगो इलाका प्रहरी कार्यालय कमिरेचौरबाट सई गोपालप्रसाद शर्माको कमाण्डमा खटिएको प्रहरी टोली र स्थानीयले आगो निभाएपसिन गाडी जलेर ध्वस्त भएको छ । उता शनिबार राति नै कपिलवस्तुको मायादेवी गाउँपालिकाका अध्यक्ष बजरंगी चौधरीले चढ्ने गाडीमा समेत अज्ञात समुहले आगजनी गरेका छन् । आगजनी कसले गर्यो भन्ने यकित तथ्य पत्ता नलागे पनि आगो विप्लव समुहले लगाएको प्रहरीको अनुमान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

खुशीको खबर : चिनियाँ स्टेशनमा नेपालकाे ‘मेची–महाकाली रेल’ !

आज, भोलि र पर्सि यि स्थानमा भिषण वर्षा हुने, बाढीपहिरो र चट्याङबाट जोगिन गरियो अपिल