बाहुबलीभन्दा खत्रा बनेर आयो प्रभासको बहुप्रतिक्षित फिल्म ‘साहो’को ट्रेलर

एजेन्सी – बाहुबली स्टारर प्रभास र श्रद्धा कपुर अभिनित बहुप्रतिक्षित फिल्म ‘साहो’को ट्रेलर सार्वजनिक भएको छ। यसअघि सार्बजनिक भएको फिल्म साहोको टिजर पनि दर्शकले निकै रुचाए । हलिउड शैलीको एक्सनले भरिएको यस फिल्मको ट्रेलर २ मिनेट ४६ सेकेण्डको रहेको छ । सुजिथले निर्देशन गरेको यस फिल्ममा प्रभासको धमाकेदार एक्सन देख्न पाइन्छ ।

यस फिल्ममा प्रभास र श्रद्धा दुबै प्रहरीको भूमिकामा रहेका छन् । अगस्ट ३० मा रिलिजको तयारीमा रहेको यस फिल्ममा प्रभास र श्रद्धासहित अलावा चंकी पाण्डे, ज्याकी श्रफ तथा निलि नितिन मुकेश लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

क्याट्रिनासँग ब्रेकअपपछि रणवीरको प्रेम आलियासम्म आएर विबाहमा परिणत हुने पक्का, गर्ने भए विबाह

खुशीको खबर : चिनियाँ स्टेशनमा नेपालकाे ‘मेची–महाकाली रेल’ !