कोरिया गएका नेपाली गोबिन्दको प्रेममा पागल भएर विहे गरेकी यि कोरियन सुन्दरी

काठमाडौं । कोरियामा पार्लरमा काम गर्ने कोरियन महिला इ(योङ्ग सुक अहिले नेपालमा आफ्नै ब्यबसाय चलाएर राम्रो आम्दानी गरिरहेकी छिन् । विबाह अघि नै नेपालमा पार्लर गरेकी इ(योङ्ग सुक कहाँ नेपाली गोविन्द राईको प्रेममा परिन् । उनले काम गर्ने पार्लरमा कपाल काट्नको लागि एक नेपाली, गोविन्द राई जाने गर्थे।

गोविन्दले पार्लर गएपछि सधै सुकसंगै नै कपाल काट्ने भन्थे र सधै इ-योङ्गले नै उनको कपाल काटीदिँदा उनीहरु विस्तारै एक अर्कासँग नजिकिए र अन्तत उनीहरु प्रेममा परे । त्यसपछि झाङ्गिएको उनीहरुको प्रेमले विवाहको रुप लियो र इ – योङ्ग गोविन्द राईसंगै नेपाल आएकी उनी नेपालीहरु मनका धनी भएको तर्क गर्छिन् । तर नेपालीहरुको अल्छीपना भने उनलाई पटक्कै मन परेको रहेनछ । थप भिडियोबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

जम्मा १७ रुपैयाँमै प्रेमिका पाइने दुनियाकै यो अनौठो शहर बारे जान्नुहोस् रोचक रहस्य

जब प्रहरी जवान नै बाघको छाला तस्करीमा लागे, सच्चा देशभक्त प्रहरीले यसरी कठालोमा समाते