जम्मा १७ रुपैयाँमै प्रेमिका पाइने दुनियाकै यो अनौठो शहर बारे जान्नुहोस् रोचक रहस्य

एजेन्सी । विश्वका कतिपय स्थानमा रहेको चलन र व्यवहार आश्चर्यजनक हुन्छन् । निकै हाँसो लाग्दो र अपत्यारिला पनि हुन्छन् । यस्तै छ चीनको गुआडोंगको एक खबर, जहाँ १७ रुपैयाँ तिरेर प्रेमिका पाइन्छ ।

दक्षिण चीनको गुआडोंगमा रहेको ‘द भाइटलिटी सिटी महल’को एक स्टोरमा सुन्दर र आकर्षक युवतीहरु पोडियममा राखिएका छन् । यहाँ कोही पनि पुरुषले आफूले मनपराएको युवतीलाई २० मिनेटको लागि १ आरएमबी (करिब १७ रुपैयाँ) तिरेर आफ्नो प्रेमिका बनाउन पाइन्छ ।

यसको लागि युवतीको मोबाइल फोनमा एक क्युआर कोड स्क्यान गर्नु पर्छ र पैसा तिर्न पर्छ । एकपटक कोड स्क्यान भएपछि उक्त पुरुषले उसको ती युवतीलाई स्टोरको आसपास र महलमा घुमाउन सक्छ । यदि उसले २० मिनेट भन्दा धेरै समय बिताउन चाहन्छ भने उसले दोब्बर पैसा दिनुपर्छ ।

तर, युवकले केही कडा शर्तको पालना भने गर्नुपर्छ । प्रेमिकालाई चुम्बन गर्न, जथाभावी छुन र महल भन्दा बाहिर घुमाउन लैजान युवकलाई रोक लगाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

नेपालले ओमानमा टि–ट्वान्टी क्रिकेट खेल्ने, चम्किएलान् त पारस र सन्दिपहरु ?

कोरिया गएका नेपाली गोबिन्दको प्रेममा पागल भएर विहे गरेकी यि कोरियन सुन्दरी