जितेन बान्तवाको ‘आमा ओ मेरी आमा’ सार्वजनिक

काठमाडौं । जितेन बान्तवा राईको ‘आमा ओ मेरी आमा’ भन्ने गीतको भिडियो सार्वजनिक भएको छ । आमाको मायामा समर्पित भएर रचना भएको उक्त गीतका गीतकार प्रतिमा गुरुङ हुन् । समाज सेवा तथा संगीत क्षेत्रमा आफ्नो मिठो गीत रचना बाट आफ्नो छुट्टै पहिचान बनाएकि गीतकार प्रतिमा गुरुङको यो नौलो प्रस्तुती हो ।

गीतलाई पवन चाम्लिङ राईले एरेन्ज गरेका हुन् । गीतमा जितेन बान्तवा राई र सोनु पालुङ्वा लाई फिचर्ड गरीएको छ । गीतलाई गायक स्वयमले निर्देशन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

नेपाल एयरलाइन्सले गर्यो नेपाल–जापान उडानका लागि टिकट बिक्रीकर्ता नियुक्त

निर्माणाधीन मोटरेबल पुल अलपत्र