दुई वर्षीया बालिकाको डुबेर मृत्यु

सर्लाहीको हरिवनमा पानीको ड्रममा डुबेर मङ्गलबार साँझ दुई वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिवन नगरपालिका–२ की अनुषा महतो रहेकी छिन् । प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार घरमै खेल्ने क्रममा घरको आँगनमा राखिएको पानीको ड्रममा डुबेर महतो बेहोस भएकी थिइन् । उनको नमूना अस्पताल हरिवनमा उपचारका क्रममा मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

बेँसीसहर–चामे सडक एक साता बन्द हुने

रामेछाप बस दुर्घटनाबाट अध्यक्ष दाहाल मर्माहत