खानेपानी आयोजनामा जडान गरिएको सौर्य ऊर्जा

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ८ पिलरीफाँटामा रहेको खानेपानी आयोजना सञ्चालनका लागि जडान गरिएको सौर्य ऊर्जा । सौर्य ऊर्जा जडानका लागि वडा कार्यालयले रु सात लाख र स्थानीय बासिन्दाको जनश्रमदान रु एक लाख ४० हजार गरी रु आठ लाख ४० हजार रकम खर्च गरिएको छ । तस्वीरः राजेन्द्रप्रसाद पनेरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

योजनाहरुको अनुगमन गर्दै कृषिमन्त्री केसी

Baby Walrus SeaWorld