खहरेखोलाको पानी ल्याएर रोपाइँ गर्दै किसान

सुन्दर नगरी बेँशीसहर नगरपालिका २ भकुण्डेमा खहरेखोलाको पानी ल्याएर रोपाइँ गर्दै किसान । यहाँका किसानहरुले बर्षेनी असार १० गतेभित्र रोपाइँ सक्ने गरे तापनि यस वर्ष असार सकिन लाग्दा समेत रोपाइँ सम्पन्न गर्न सकेको छैन । तस्वीर: जनक श्रेष्ठ

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

Economic diplomacy has been prioritized – Minister for Foreign Affairs

रंगशालामा प्याराफिट निर्माण