तेह्र जना युवाको सामूहिक लगानीमा माछापालन

साकेला गाउँपालिका–२ रतन्छामा सामूहिक रुपमा लगानी गरिएको माछापालन व्यवसाय । तेह्र जना स्थानीय युवाले १४ रोपनी जग्गा २५ वर्षका लागि भाडामा लिएर कमनकार्प र ग्रासकार्प प्रजातिको माछापालन शुरु गरेका हुन् । तस्वीरः केदार मगर

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

खडेरीले धान रोपाइँ प्रभावित

Education on yoga will be ensured in schools: Minister Pokharel