एजेन्सी -अभिनेत्री आलिया भाट यतिबेला पनि चर्चामा आएकी छिन् । बलिउडमा एकछत्र राज गरेका प्रेम जोडि आलिया र रणवीर कपुरको प्रेम सम्बन्धत सबैलाई थाहा भएकै कुरा हो ।
उनि एक हाँसो उठने तस्विरका कारण चर्चामा आएकी छिन् । उनको उक्त तस्विरले उनका फ्यान समेत भ्रममा रहेका छन् । आलियाको सोहि तस्विरमा दायाँ पट्टी कसैको खुट्टा देखिएको छ । तर त्यो खुट्टाको बारेमा निकै चर्चा चलिरहेको छ । खासमा त्यो दायाँ खुट्टा उनको नभएर अरु कसैकोे हो भन्ने पनि हल्ला चलेको छ ।
तर धेरैले त त्यो खुट्टा आलियाका ब्वाइफ्रेण्ड रणवीरको हो समेत भनेका छन् । हाल अभिनेत्री आलिया र रणबिर ऋषि कपूर र नीतू कपूरसँग न्युयोर्कमा रमाएका छन् ।
Comments
0 comments