यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज सोमबार अमेरिकी डलरसहित प्रायः सबै देशको मूल्य घटेको छ। नेपाल राष्ट्रबैकंले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरीकी डलर एकको खरिददर १०९ रुपैयाँ १८ पैसा रहेको छ भने बिक्रीदर १९ रुपैयाँ ७८ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ११ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ २७ पैसा रहेको छ।

त्यस्तै युएई दिराम एकको खरिददर २९ रुपैयाँ ७२ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ८९ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २६ रुपैयाँ ५८ पैसा, बिक्रिदर २६ रुपैयाँ ७२ पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर २८९ रुपैयाँ ६० पैसा रहेको छ भने बिक्रिदर २९१ रुपैयाँ १९ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ९८ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ १४ पैसा रहेको छ। त्यस्तैगरी कुवेती दिनार एकको खरिददर ३५९ रुपैयाँ ४४ पैसा रहेको छ भने बिक्रिदर ३६१ रुपैयाँ ४२ पैसा छ ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

तेह्र युवाको सामूहिक लगानीमा व्यावसायिक माछापालन,गर्छन यति धेरै आम्दानि

पाँच वर्षअघि ‘सर्भे’ गरिएको नेपालगञ्जको चक्रपथ निर्माण अन्योलमै