राजेश पायल राईको गीत “चन्चले नानी”मा देखियो यस्तो रोमान्स

राई इज किङ्ग अर्थात गायक राजेश पायल राईको स्वरमा “चन्चले नानी” बोलको गीत सार्वजनिक भएको छ । गीतमा उमेश रार्ईको शब्द तथा डि आर अटुको संगीत रहेको छ । “चन्चले नानी” गीतलाई राजु कार्की ले एरेन्ज गरेका छन । गीतमा प्रेमी प्रमिका विचको प्रेमलाई गीत मार्फत ब्यक्त गरिएको छ । आफनो जस्तो जिवन कहिले पनी नआउने कुरा गीतमा ब्यक्त गरिएको छ ।

मुकेश हुमाँगाईँको छायाँकन तथा राजेश कुमारको सम्पादन , किङ योगीको निर्देशन भिडियोमा रहेको छ । “चन्चले नानी” गीतको भिडियोमा यम , रमा , सौरभ र अंजनाको फिचरिङ रहेको छ । “चन्चले नानी” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

the awarding ceremony of the 2019 FIFA Women’s World Cup

चर्चित टिभी सिरियल छोटी बहूकी शान्त स्वभावकी रुबिना दिलैक अहिले सम्मकै हट अबतारमा, हेर्नुहोस् तस्विरहरु