ढुङ्गामुनि प्लाष्टिकमा लुकाएर राखेको अवस्थामा फेला परेको विष्फोटक पदार्थ

प्रहरी चौकी मटेला सुर्खेतबाट प्रहरी सहायक निरीक्षक नरबहादुर थापाको नेतृत्वमा आइतबार गस्तीमा गएका प्रहरी टोलीले चिङ्गाड गाउँपालिका–७ वडाकाँडास्थित बाटो छेउको ढुङ्गामुनि प्लाष्टिकमा लुकाएर राखेको अवस्थामा फेला परेको सकेट ७८ थान, गन्धक दुई केजी, सेफ्टी फ्यूज आठ थान, डेटकड एक मिटर र केप ६० थान विष्फोटक पदार्थ । तस्बिरः शुरबहादुर सिंह

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

कौरा नृत्य प्रस्तुत गर्दै युवती

सेवानिवृत्त कर्मचारीलाई चाडपर्वमा दिइने भत्ता कटौती गर्ने विषयमा मतभेद