कस्तुरीको बिना कारोवारमा संलग्न रहेको आरोपमा प्रहरी हबल्दारसहित छ पक्राउ

कस्तुरीको बिना कारोवारमा संलग्न रहेको आरोपमा काठमाडौँबाट एक प्रहरीसहित छ जना पक्राउ परेका छन् । महानगरीय प्रहरी कर्यालय काठमाडौँका प्रवक्ता श्यामलाल ज्ञवालीका अनुसार उक्त घटनामा आइतबार साँझ एक प्रहरीसहित छ जनालाई पक्राउ गरिएको पुष्टि गर्नुभयो ।

पक्राउ पर्नेमा प्रहरी हबल्दार बमबहादुर चन्द रहेको र अन्य विवरण भने आज दिउँसो सार्वजनिक गर्ने प्रहरीले जनाएको छ । प्रहरीले कस्तुरीको बिनासमेत बरामद गरेको जनाएको छ ।(रासस)

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

विवाह नभई बोइफ्रेन्डसँगको सम्बन्धबाटनै गर्भवती भएकी थिइन यी बलिउड अभिनेत्री सेलिना जेटली

Brazil Soccer Copa America Peru