समयमै पानी नपर्दा ब्याड चिरा पर्न थाल्यो

समयमै पानी नपर्दा दाङ तुलसीपुर १५ कञ्जुवारका किसानले राखेको चिरा परेको ब्याड । दाङमा यस वर्ष समयमै वर्षा नहुँदा उल्लेख्य रुपमा रोपाइँ हुन सकेको छैन्, भने ब्याड पनि सुक्ने अवस्थामा रहेको छ । तस्वीरः दीपक बोहरा

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर कुन देशको कति?

Two reports submitted to NA Chair Timilsina