काठमाडौं- आज सोमबार अमेरिकी डलरसहित प्रायः सबै देशको मूल्य घटेको छ। त्यस्तै आज अमेरीकी डलर एकको खरिददर १०९ रुपैयाँ १८ पैसा रहेको छ भने बिक्रीदर १९ रुपैयाँ ७८ पैसा रहेको छ।
भने युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३६ रुपैयाँ ७४ र बिक्रिदर १३७ रुपैयाँ ४९ पैसा रहेको छ। त्यस्तै गरी युएई दिराम एकको खरिददर २९ रुपैयाँ ७२ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ८९ पैसा रहेको छ।
साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ११ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ २७ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २६ रुपैयाँ ५८ पैसा, बिक्रिदर २६ रुपैयाँ ७२ पैसा रहेको छ।
कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ९८ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ १४ पैसा रहेको छ। भनेकुवेती दिनार एकको खरिददर ३५९ रुपैयाँ ४४ पैसा रहेको छ भने बिक्रिदर ३६१ रुपैयाँ ४२ पैसा छ ।बहराईन दिनार एकको खरिददर २८९ रुपैयाँ ६० पैसा रहेको छ भने बिक्रिदर २९१ रुपैयाँ १९ पैसा रहेको छ ।
Comments
0 comments