पति निकले खिचिदिए हट नायिका प्रियंका चापेडाका बोल्ड तस्बीर, बने भाइरल

Priyanka Chopra at Yashraj Studio for Front Page M.Net

एजेन्सी- बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोनास हाल छुट्टी मनाइरहेका छन्। छुट्टीमा उनीहरुले मस्ती गरिरहेका छन् । केही समय अगाडि पेरिस भ्रमणमा रहेका उनीहरु हाल इटालीमा रमाइरहेका छन् ।

उनीहरु रमाइरहेका तस्विरहरु बेला बेला बाहिर आइरहन्छन् ।उनीहरुबीचको गहिरो प्रेम उनीहरुका तस्विरबाट नै छरलंग हुन्छ । हालै निक जोनासले श्रीमती प्रियंकासँग नाचेको भिडियो सार्वजनिक गरेका थिए।

इन्स्टाग्राममा उक्त भिडियो सार्वजनिक भएपछि त्यो भाइरल बनेको छ। प्रियंका चोपडाले आफ्ना पति निकले खिचेका बोल्ड तस्बिरहरु सार्वजनिक गरेकी छन् । उक्त तस्विरमा उनी निकै बोल्ड देखिएकी छन् ।

फेसबुक र इन्स्टाग्राममा फोटोहरु सार्वजनिक गरिएका छन्। प्रियंकाले उक्त फोटोहरु श्रीमान निलके खिचेको बताएकी छन् । पछिल्लो समय यो जोडी विश्वकै चर्चित जोडीमा पर्छ ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

भाइरलको संक्रमण देखिएपछि चितवन कारागारका कैदी बिरामी

हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर कुन देशको कति?