‘कबड्डी कबड्डी कबड्डी’को टिजरमा देखियो दयाहाङ राई र उपासना सिंह ठकुरीको यस्तो प्रेम (भिडियो)

काठमाडौं । रामबाबु गुरुङ निर्देशित चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को टिजर सार्वजनिक गरिए लगत्तै राम्रो चर्चा बटुलीरहेको छ । दयाहाङ राई, उपासना सिंह ठकुरी, विजय बराल लगायतका कलाकारहरुको मूख्य भूमिका रहेको फिल्मले स्वजातिय विवाह र अन्तरजातिय प्रेमकथा भन्ने निर्माण पक्षले जनाएको छ । सार्वजनिक टिजरमा जसमा दयाहाङ र उपसनाको प्रेम, रोमान्स देख्न सकिन्छ ।

चलचित्रमा दयाहाङ, उपासना, विजयका साथमा रीश्मा गुरुङ, कर्मा, विल्सन विक्रम राई, बुद्धि तामाङ, पुष्कर गुरुङ, कविता आले लगायतको अभिनय रहेको छ । मणिराम पोखरेल, अर्जुन कार्की र ओमचन्द रौनियारले निर्माण गरेको फिल्म भदौं १३ गतेबाट प्रदर्शनमा आउनेछ ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

“प्रेम गीत ३”को सबै कलाकारको लिष्ट बाहिरियो,को कति अनुभबी !

सुपरहिट चलचित्र ‘जात्रै जात्रा’ले गर्यो श्वेताश्री फाउण्डेशनलाई ठूलो आर्थिक सहयोग