एपीएफ टोलीले गर्यो चोरी गरेर ल्याएको १ लाख ५० हजार रुपैयाँ बराबरको सामान बरामद

पर्सा – पर्सा जिल्लाको बिरगंज महानगरपालिका १६ रजत जयन्ती चोकबाट असार २२ गते एपीएफ टोलीले करीब १ लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।

भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल, नेपाल नम्वर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले उल्लेखित मुल्य बराबरको लत्ताकपडा, भाँडावर्तन, किराना सामान तथा ईलेक्ट्रोनिक सामान बरामद गरेको हो ।

एपीएफ टोलीले बरामद सामान आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

पौडी खेल्ने क्रममा बेपत्ता भए अनुभब

फिल्म रिलिज भए लगत्तै होटलमा गएकी बलिउड नायिका इशा गुप्तालाई होटल मालिकले के गरे यस्तो