बागलुङ नगरपालिका–४ कुँडुले फेदीमा शनिबार साँझ दुर्घटनामा परेको ध१ज ६१९ नम्बरको ट्याक्सी । दुर्घटनामा ट्याक्सी चालक बागलुङको काठेखोला गाउँपालिका–४ तंग्रामका २८ बर्षका शंकर पुन ढोकाबाट खसेर बाच्न सफल हुनुभएको थियो । ट्याक्सी सडकदेखि करीव ५ सय मिटर तल खसेको थियो । तस्वीरः खेमराज गौतम
दुर्घटनाग्रस्त ट्याक्सी सडकदेखि करीव ५ सय मिटर तल खसेको

Leave a Reply
Loading…
0
Comments
0 comments