दुर्घटनाग्रस्त ट्याक्सी सडकदेखि करीव ५ सय मिटर तल खसेको

बागलुङ नगरपालिका–४ कुँडुले फेदीमा शनिबार साँझ दुर्घटनामा परेको ध१ज ६१९ नम्बरको ट्याक्सी । दुर्घटनामा ट्याक्सी चालक बागलुङको काठेखोला गाउँपालिका–४ तंग्रामका २८ बर्षका शंकर पुन ढोकाबाट खसेर बाच्न सफल हुनुभएको थियो । ट्याक्सी सडकदेखि करीव ५ सय मिटर तल खसेको थियो । तस्वीरः खेमराज गौतम

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

Activists block a road during a half-day strike in Dhaka

श्रीमान विदेशमा कमाउँदै ,श्रीमती सुनको सिक्री,औठी र जग्गा बेचेर अर्कैसँग रमाउँदै [भिडियो हेर्नुहोस ]