चर्चित गायक बिमलराज क्षेत्रीको ‘शुक्रबार साँझ’मा यसरी खुलीन् सुन्दरी आरुसी

काठमाडौँ । रानी घाटैमा, जापान टोकियो, सुपारी चाम्रो, बुट्टे रुमाल लगायतका कैयौँ गीतका गायक हुन् बिमलराज क्षेत्री । पछिल्लो बुट्टे रुमालले पाएको चर्चा सेलाउन नपाउँदै बिमलले आफ्नो युट्युब च्यानलमार्फत सार्वजनिक गरेको शुक्रबार साँझ बोलको गीतले पनि राम्रो चर्चा पाइरहेको छ ।

गीतमा क्षेत्रीलाई गायिका रितु थापाले स्वर दिएर साथ दिएकी छन् । करिव दुई दशकदेखि सांगीतिक क्षेत्रमा सक्रिय बिमलको शुक्रबार साँझ बोलको गीतमा प्रल्हाद सुवेदीका शब्द तथा संगीत रहेको छ । गीतको भिडियोलाई रञ्जित कुमार क्षेत्रीले निर्देशन गरेको भिडियोमा आरुसी मगर र सन्दिप पौडेलको अभिनय रहेको छ । हेर्नुहोस् यो रमाइलो भिडियो

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

Three bills tabled in HoR

१२ बर्षकै कलिलो उमेरमा एउटा खुट्टा गुमाएकी सीताको देखाईन कसैले गर्न नसक्ने डान्स,परिन विश्वलाई चकित