कुवेतमा बाग्लुङका ताराबहादुरको निधन, वृद्ध बाबुआमा शोकाकुल

कुवेत – कुवेतमा एक नेपालीको निधन भएको छ । बाग्लुङ ग्लकोटका ताराबहादुर बिकको निभन भउको हो । उनले ११ वर्षदेखि कुवेतमा काम गर्दे आएका थिए । उनको जुलाई ५ तारिखमा निधन भएको हो ।

उच्च रक्तचापको समस्यामा परेका ताराबहादुर एक महिना अघिदेखि कुवेतको फरवानिया अस्पतालमा उपचारमा रहेका थिए ।

उनको उपचारको क्रममा अस्पतालमा नै निधन भएको हो । ताराबहादुरको घरमा वृद्ध बाबुआमा, श्रीमती र दुई छोरा रहेको बताइएको छ ।
उनको मृत्युपछि परिवार शोकमा रहेको छ । वृद्ध बाबुआमा बेहोस जस्तै भएको बताइएको छ

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

अविरल वर्षापछि आएको बाढीले बगाएका दुई अझै फेला परेनन्, खोजि कार्य जारी

पाटन सङ्ग्रहालयमा मच्छिन्द्रनाथको जात्रा सकियो : यस वर्ष पर्यटक हवात्तै बढे