सलमान खानसँग बिहे गर्न चाहने को हुन यि बलिउड सुन्दरी ?

एजेन्सी-चर्चित बलिउड अभिनेता हुन् सलमान खान । उनि सँग बिहे गर्ने भनेपछि जो कोही पानि भुतुक्कै हुन्छन् । तर उनि उमेरले पचपन्न भएपनि झट हेर्दा भर्खरका देखिन्छन् । उनलाइ चाहाने र उनी प्रति फिदा युवतिहरु बलिउडमा धेरै छन् । जो कोहीले पनि मिडियामै आएर सलमान खानसँग बिहे गर्ने चाहान्छु भन्ने आँट गर्देनन् ।

तर सुन्दरी नायिका उर्वशी रातौलले भने आफुले सलमान खानसँग बिहे गर्न चाहेको बताएकी छन् ।उनले एक अन्र्तवार्तामा आफुले सलमान खानसँग बिहे गर्न चाहेको र यदि बिहे गर्न पाएमा आफु अत्यन्तै भाग्यमानी हुने बताएकी छन् । बलिउडमा उर्वशीको रुपको चर्चा चौतर्फी हुने गर्छ ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

आठ महिनादेखि नेपाली जडिबुटी गोदाममै भारततर्फ निर्यात ठप्प

कोदो रोप्न गएका युवकलाई एक्कासी करेन्ट लागेपछि…..