पूजा शर्मा र आकाश श्रेष्ठ अभिनित फिल्म ‘रामकहानी’ युटुवमा रिलिज (भिडियो)

काठमाडौँ -सुदर्शन थापा निर्देशित फिल्म ‘रामकहानी’ युटुव रिलिज गरिएको छ । सस्पेन्स कमेडी फिल्म रामकहानी मा पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, रविन्द्र झा लगायत कलाकारको अभिनय छ ।

फिल्ममा रामको भूमिकामा नायक आकाश श्रेष्ठ प्रस्तुत भएका छन् भने उनको जोडीको रुपमा पूजा शर्मा प्रस्तुत भएकी छिन् । फिल्ममा उनीहरुको अभिनयलाईए अत्यन्तै मन पराइएको थियो ।रामकहानी’लाई निकै दर्शकले युटुवमा हेरिरहेका छन् । प्रतिक्रिया पनि राम्रो दिइरहेका छन् ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

के यि युवक नै हुन् ज्योती मगरका प्रेमी ? अन्तरवार्तामा ज्योतीले तोकीन् बिहे गर्ने समय (भिडियो)

चर्चित टिभी सिरियल ‘इश्क़ में मरजावाँ’ की निया शर्मा अहिले सम्मकै हट अबतारमा, हेर्नुहोस् तस्विरहरु