काठमाडौँ -सुदर्शन थापा निर्देशित फिल्म ‘रामकहानी’ युटुव रिलिज गरिएको छ । सस्पेन्स कमेडी फिल्म रामकहानी मा पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, रविन्द्र झा लगायत कलाकारको अभिनय छ ।
फिल्ममा रामको भूमिकामा नायक आकाश श्रेष्ठ प्रस्तुत भएका छन् भने उनको जोडीको रुपमा पूजा शर्मा प्रस्तुत भएकी छिन् । फिल्ममा उनीहरुको अभिनयलाईए अत्यन्तै मन पराइएको थियो ।रामकहानी’लाई निकै दर्शकले युटुवमा हेरिरहेका छन् । प्रतिक्रिया पनि राम्रो दिइरहेका छन् ।
Comments
0 comments