पुर्वएमालेको गति गाएर चर्चामा आएकी गायिका प्रिया भण्डारीको स्वरमा रमाइलो तीज गीत ‘सारीले’

काठमाडौँ- अविरल फिल्म्सको बजार ब्यबस्थापनमा मैलिक तीज कोसेली ‘सारीले ‘ आजै मात्रै युटुबमा सार्बजनिक भएको छ । भट्टराई दिदि बहिनी समूह, बुटवलको प्रस्तुति रहेको गीतमा पुष्पा भट्टराई (भण्डारी) को लय सब्द रहेको छ भने प्रिया भण्डारी र सुमित्रा काफ्लेको स्वर रहेको छ  ।

हाम्रो समाजमा देखिएको बिगत र वर्तमान परिस्थितिमा तीजमा देखिएको परिबर्तनलाई व्यंग्य प्रहार गरि प्रस्तुत गरिएको छ भने बिगतको तुलनामा हाम्रो सस्कृतिमा बिकृति विसंगति भित्रिएको छ भन्ने गीतले प्रस्ट रुपमा देखाउन खोजेको छ ।

अविरल फिल्म्सले दृश्य निर्माण गरेको भिडियोलाई निर्देशक बिष्णु भट्टराईले निर्देशन , सम्पादन तथा छायांकन गरेका छन् भने सगुन शर्मा को श्रीन्गार रहेको छ । बुत्वल्मै छायांकन गरिएको भिडियोमा नवकलाकर जानकी ,इन्दिरा ,गीता र नुमा भट्टराईको अभिनय देख्न सकिन्छ सुन्दै नाचौ नाचौ लाग्ने गीत हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

६ कक्षा पढ्ने विवेकले गर्छन् पाडेदेखी काउली बुढीको अभिनय, देख्नेहरु सबै चकित

टिका प्रसाईको स्वर रहेको गति ‘पिरतीमा’ चर्चित गीत ‘लालुमै’मा अभिनय गरेकी सृष्टि खड्काको यस्तो अभिनय (भिडियो)