दलित परिवारलाई बाख्राका पाठा वितरण

दाङको तुलसीपुर उपमहानगरपालिका–१७ का बिपन्न दलित परिवारलाई शनिबार बाख्राका पाठा वितरण गर्दै वडाका प्रतिनिधि । आयआर्जनमा वृद्धि गर्नका लागि १२ जना दलित परिवारलाई वडाले बाख्राका पाठा वितरण गरेको हो । तस्वीरः दीपक बोहरा

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

Greece Elections Candidates

सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङ