दाङको तुलसीपुर उपमहानगरपालिका–१७ का बिपन्न दलित परिवारलाई शनिबार बाख्राका पाठा वितरण गर्दै वडाका प्रतिनिधि । आयआर्जनमा वृद्धि गर्नका लागि १२ जना दलित परिवारलाई वडाले बाख्राका पाठा वितरण गरेको हो । तस्वीरः दीपक बोहरा
दलित परिवारलाई बाख्राका पाठा वितरण

Leave a Reply
Loading…
0
Comments
0 comments