भेटिए यात्रुको सोच बदल्ने गंगारामको अनौठो बस, सभ्य बन्न पाउँदा खुसी भए यात्रु (भिडियो सहित)

शहरमा धेरै बसहरु गुड्छन् तर भक्तपुरका गंगाराम खाईजुको तरिका भने अरुको भन्दा फरक छ । बसभित्र पिउने पानी देखि चाऊ चाऊ समेत किन्न पाइन्छ । त्यसैगरी मास्क अनि बडी स्प्रे पनि राखिएका छन् , छेऊैमा झुण्ड्याएको छ फोहोर फाल्ने भाडा पनि ।

गंगारामको बसमा चढ्ने वित्तिकै आश्चर्य लाग्ने कुराहरु भनेका भित्ताभरि टाँसेको यी विभिन्न भनाईहरु, जसले यात्रुलाई अनुशासित बनाईदिन्छ । भित्ताभरि गाडीमा चढेपछि पालना गर्नेुपर्ने नियम देखि निश्चित भाडादर पनि टाँगिएका छन् । बसमा यात्रु आफै बुझेर भाडा खसाल्छन् । गंगारामको बसमा विद्यार्थी कार्ड नजिकै रहेका पढे लेखेका यात्रुले नै हेर्छन् । गंगाराम आफु नपढेका कारण कार्ड नहेरिने बताउँछन् । हेर्नुहोस चालक गंगारामसँग गरिएको अन्तरंग कुराकानी भिडियो मार्फत्…

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

बाग्लुगं कालीकामाइले हामी सबैको रक्षा गरुन, हेर्नुहोस आजको राशिफल

डान्सबारमा नचाउन सुइ लगाइ जबरजस्ती सुरेन्द्र बाट प्रियंका बनाइए पछी उनको वास्तविकता सुन्दा आशु आउछ,यस्तो सम्म गरे पापिहरुले [भिडियो हेर्नुहोस ]