सांसद केसीद्वारा पशु विज्ञान भवनको अवलोकन

दाङको तुलसीपुर उपमहानगरपालिका–११ स्थित अमर माबि उरहरीको पशु विज्ञान भवनको शनिबार अवलोकन गर्दै प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसी । निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत ५० लाख लगानीमा भवन निर्माण भएपछि उक्त विद्यालयमा पशु विज्ञान पठनपाठन शुरु भएको छ । तस्वीरः दीपक बोहरा

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

जनताको आशालाई निराशामा परिवर्तन हुन दिँदैनौँ : परराष्ट्रमन्त्री ज्ञवाली

चार छोराछोरीसहित सप्तकोशी नदीमा हाम फालिन खातुन