स्वास्थ्यकर्मीको राष्ट्रिय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री यादव ।

मधेसी स्वास्थ्यकर्मी फोरम नेपालले शनिबार वीरगञ्जमा आयोजना एकदिने राष्ट्रिय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधान तथा स्वास्थ्य जनसङ्ख्यामन्त्री उपेन्द्र यादव । उहाँले प्रत्यक्ष जनताबाट निर्वाचित कार्यकारी राष्ट्रिपतीय साशन व्यवस्थाले मात्र मुलुकलाई समृद्ध बनाउन सकिने धारणा व्यक्त गर्नुभयो । तस्वीरः विजयकुमार महतो

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

रेडियो हिमालयन ९९.७ मेगाहर्जको उद्घाटन

जनताको आशालाई निराशामा परिवर्तन हुन दिँदैनौँ : परराष्ट्रमन्त्री ज्ञवाली