काठमाडौँ- हाँस्य क्षेत्रमा एकछत्र राज गरेका सिताराम कट्टेल ‘धुर्मुस’ एकाबिहानै मोरङको पथरी पुगेका छन । उनले पथरीमा पुगेर फोहोर टिप्दै सफा गरेर सबैलाई चकित पारे । स्वास्थ अनि तन्दुरुस्त रहन सधै हामी सफा हुनु पर्छ भनेर जानकारी पनि दिए ।
सफा गर्ने कार्य सकिएपछि धुर्मुसले करिब बिस मिनेट बोल्दै धेरै शिक्षा मुलक बिसयमा जनचेतना दिए साथै उनले चर्पी निर्माण गर्नुपर्छ ।
दिसा पिसाब चर्पीमा नै गर्नुपर्छ भने । उनले हरेक बिसयमा सबैलाई पेट मिचिमिचि हसाएका थिए । हँसाउदा हँसाउदै अन्त्यमा सबैलाई यसरी रुवाए तल भिडियोमा हेर्नुहोला
Comments
0 comments