आवश्यकताभन्दा बढी पानी खानाले शरीरमा रहेका सोडियम, पोटासियमलगायत उपयोगी पदार्थ पिसाबमार्फत बढी मात्रामा बाहिर निस्कन्छन् र शरीर कमजोर हुन पुग्छ ।
त्यही भएर सानो शरीर भएकाहरूले प्रतिदिन तीन लिटर र ठूलो ज्यान भएकाहरूले चार लिटर पानी खाने गर्नु उपयुक्त हुन्छ । पानी कति बेला खानु हुँदैन भन्ने जानिराख्नुपर्छ ।
यस्तो अवस्थामा पानी खानु हुँदैन भनी आयुर्वेदले भनेको छ । पिसाब गरेर निस्कनासाथ चिया खाइरहेको बेला हिँडेर बेस्कन थाकेको बेला असिनपसिन भएको बेला व्रत सकिनासाथ यस्तो अबस्थामा कसैले पनि पानी पिउनु राम्रो मानिदैन
Comments
0 comments