यस्तो अवस्थामा भुलेर पनि नपिउनुस् पानी, नत्र आइपर्न सक्छन् यस्ता गम्भिर समस्या

आवश्यकताभन्दा बढी पानी खानाले शरीरमा रहेका सोडियम, पोटासियमलगायत उपयोगी पदार्थ पिसाबमार्फत बढी मात्रामा बाहिर निस्कन्छन् र शरीर कमजोर हुन पुग्छ ।

त्यही भएर सानो शरीर भएकाहरूले प्रतिदिन तीन लिटर र ठूलो ज्यान भएकाहरूले चार लिटर पानी खाने गर्नु उपयुक्त हुन्छ । पानी कति बेला खानु हुँदैन भन्ने जानिराख्नुपर्छ ।

यस्तो अवस्थामा पानी खानु हुँदैन भनी आयुर्वेदले भनेको छ । पिसाब गरेर निस्कनासाथ चिया खाइरहेको बेला हिँडेर बेस्कन थाकेको बेला असिनपसिन भएको बेला व्रत सकिनासाथ यस्तो अबस्थामा कसैले पनि पानी पिउनु राम्रो मानिदैन

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

काठमाडौमा भीषण भारी वर्षा, बाटो हिलाम्मे भएपछि आवत जावतमा कठिनाइ

आखिर किन मेकअप बिनाको तस्विर पोष्ट गर्दै यस्तो फरक स्टाटस लेखिन् काजलले ?