काठमाडौमा भीषण भारी वर्षा, बाटो हिलाम्मे भएपछि आवत जावतमा कठिनाइ

काठमाडौ । काठमाडौमा भारी वर्षा भएको छ । केही बेर अघि परेको वर्षाले काठमाडौको विभिन्न सडक हिलो पानीले भरिएको छ भने, बागमती, विष्णुमति, धोवी खोलालगायतमा पानीको बहाब बढेको छ ।

पानी नपरेर आत्तिएका काठमाडौबासी पानी परेपछि शितल महसुस गरेका छन् । पानी बाटोमा जमेका कारण र वेलुकीको पिक आवर समयका कारण उपत्यकाका मुख्य मुख्य चोकहरुमा सवारी चाप रहेको छ ।

निकै ठुलो पानी परेपछी काठमाडौका सडकहरूमा ताल जमेको छ । पानीको उचित निकास नहुँदा सडकमा पानी जमेर ताल बनेपछी आवतजावत गर्न निकै कठिनाई भएको छ ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

Week’s share market sees transaction of over Rs 1.5 billion

यस्तो अवस्थामा भुलेर पनि नपिउनुस् पानी, नत्र आइपर्न सक्छन् यस्ता गम्भिर समस्या