सुशील वनस्पति प्रालिमा भीषण आगलागी

वीरगञ्ज महानगरपालिका २१ परवानीपुरस्थित सुशील वनस्पति प्रालिमा आज बिहानदेखि भीषण आगलागी । बिहान २ः३० बजेदेखि शुरु भएको आगलागीलाई नियन्त्रण गर्ने बारा पर्साको विभिन्न स्थानबाट आएको बारुणयन्त्रको सहयोगमा अग्निनियन्त्रक, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी । तस्वीर बिजयकुमार महतो

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

वृक्षरोपणमा सेनाका जवान

Week’s share market sees transaction of over Rs 1.5 billion