वीरगञ्ज महानगरपालिका २१ परवानीपुरस्थित सुशील वनस्पति प्रालिमा आज बिहानदेखि भीषण आगलागी । बिहान २ः३० बजेदेखि शुरु भएको आगलागीलाई नियन्त्रण गर्ने बारा पर्साको विभिन्न स्थानबाट आएको बारुणयन्त्रको सहयोगमा अग्निनियन्त्रक, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी । तस्वीर बिजयकुमार महतो
सुशील वनस्पति प्रालिमा भीषण आगलागी

Leave a Reply
Loading…
0
Comments
0 comments