वृक्षरोपणमा सेनाका जवान

चितवनको शक्तिखोरस्थित सिंहनाथ गण कमाण्डोको जमीनमा वृक्षरोपणमा सहभागी नेपाली सेनाका जवानहरु । राष्ट्रिय वृक्षरोपण दिवसका दिन सो स्थानमा प्रधान सेनापति पूर्णचन्द्र थापाले पनि लिचीको विरुवा रोप्नुभएको थियो । तस्वीरः तीर्थ भटृराई, रासस

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

धान रोप्नको लागि ट्याक्टरले खेत जोत्दै

सुशील वनस्पति प्रालिमा भीषण आगलागी