तटवन्ध निर्माणमा विद्यार्थी

जाजरकोट भेरी नगरपालिका ८ पुरानो घट्टस्थित सिंचाइ डिभिजन कार्यालयको रु पाँच लाखको लागतमा उपभोक्ता समितिद्वारा तटवन्ध निर्माणको काममा विद्यार्थी । विकाश निर्माणको काममा बालबालिकाको प्रयोग अत्यधिक बढेको छ । तस्वीर- हेमन्त केसी

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

काठमाडौँमा भूकप्पको धक्का, सर्वसाधारण सडकमा

प्राधिकरणलाई नियामक र सेवाप्रदायक निकाय बनाइने