दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १३ बखरियाका किसान गोलभेडाको बिरुवा रोप्दै । गोलभेडा र तरकारी खेतीबाट यहाँ राम्रो आम्दानी हुन थालेपछि युवा शिशिर राउत तीन वर्ष अघिदेखि १३ विद्या क्षेत्रफलमा गोलभेडालगायत तरकारी खेती गर्दै आउनुभएको छ । । तस्वीरः दीपक बोहरा
गोलभेडाको बिरुवा रोप्दै किसान

Leave a Reply
Loading…
0
Comments
0 comments