गोलभेडाको बिरुवा रोप्दै किसान

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १३ बखरियाका किसान गोलभेडाको बिरुवा रोप्दै । गोलभेडा र तरकारी खेतीबाट यहाँ राम्रो आम्दानी हुन थालेपछि युवा शिशिर राउत तीन वर्ष अघिदेखि १३ विद्या क्षेत्रफलमा गोलभेडालगायत तरकारी खेती गर्दै आउनुभएको छ । । तस्वीरः दीपक बोहरा

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

अभिनयमा भन्दा पनि फेसनका कारण चर्चामा आउछिन् टिभी सिरियल उत्तरनकी नायिका रश्मि देसाई, हेर्नुहोस तस्विरहरु

गोरेटो बाटो निर्माण गर्दै महिला