अभिनयमा भन्दा पनि फेसनका कारण चर्चामा आउछिन् टिभी सिरियल उत्तरनकी नायिका रश्मि देसाई, हेर्नुहोस तस्विरहरु

एजेन्सी – भारतिय चर्चित टेलिसिरियल उतरनमा भिलेनको भुमिकामा देखा पर्ने चर्चित नायिका हुन् रश्मि देसाई । उनि प्राय सिरियलमा भिलेनका भुमिकामा देखा परेकी हुन्छिन् ।

उनको त्यो अभिनयलाई अत्याधिक रुचाइएको छ ।रश्मि देसाईले सिरियलबाटनै धेरै फ्यान कमाएकी छिन् । धेरै सिरियलमा अभिनय गरेकी उनि सिरियलमा मात्र नभई सामाजिक संजालमा पनि उतिकै सक्रिय रहेकी छिन् । उनले बेलाबेलनमा आफ्ना हट तस्विर सामाजिक संजालमा शेयर गरेकी हुन्छिन् ।

रश्मि देसाई उतरनमा बाहेक हरु सिरियलमा पनि अभिनय गरीसकेकी छिन् । हरेक सिरियलमा भिलेनको रुपमा देखिने वास्तविक जीवनमा भने उतिकै नरम स्वभावकी र उतिकै सुन्दर रहेकी छिन् । रश्मि देसाईले आफ्नो देब्रे खुट्टामा कमलको फुलको ट्याटु बनाएकी छिन्। जुन ट्याटु प्रष्ट देख्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

वर्तमान सरकार गठन भएको पहिलो वर्षमा ‘समृद्धिको आधार तयार गर्न सफल : मन्त्री ज्ञवाली

गोलभेडाको बिरुवा रोप्दै किसान