चर्चित नायिका दिपिका पादुकोण सुन्दरी हनुको खुल्यो यति ठुलो राज

एजेन्सी- बलिउड चर्चित नायिका पादुकोणलाई ज्याकलिन फर्नान्डिसले फिटनेस आइकन भनेकी छिन् । हुन पनि दीपिका जिममा प्रशस्त वर्क आउट गर्छिन् । फिटनेसका सम्बन्धमा उनको सामान्य फन्डा छ–‘हेल्दी खाऔं–हेल्दी रहौं ।’ उनी फिटनेसलाई स्लिम हुनु मात्र होइन, शारीरिक रूपमा बलियो हुनु भनेर अथ्र्याउँछिन् । व्यायामका साथै स्वस्थ खानपानले नै आफूलाई फिट एण्ड फाइन राखेको उनको भनाइ छ ।

 स्टाइलिस अभिनेतृ दीपिका फिटनेसका लागि ब्याडमिन्टन खेल्छिन् । उनी ब्रेकफास्टमा अण्डाको सेतो भाग र टोस्ट खान्छिन् । त्यसको दुई घन्टापछि फलफूल खान्छिन् । लन्चमा रोटी, सागपात र दाल हुन्छ भने साँझ स्यान्डबिच खान्छिन् ।


दीपिकाले डिनरमा चिकेन, तरकारी तथा रोटी खाने गरेकी छिन् । केही समय पहिल ेरणवीरसिहं सँग बिहे गरेकी दिपिका अत्यन्तै सुन्दरी छन् । बलिउडमा उनी अत्यन्तै रुचाइएकी नायिका पनि हुन् ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

साताको शेयर बजार :अढाई अर्ब माथिको कारोबार

सिंहदरबारको मुलढोकामै लेन उल्लङ्घन गर्नेलाई जरीवाना