अत्यधिक गर्मी छल्न पोखरीमा नुहाउन गए दुई दिदि बहिनी एकैपटक पोखरीमा डुबेपछि

सिरहा । सिरहाको लक्ष्मीपुरपतारी गाउँपालीका स्थित एक पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।

लक्ष्मीपुरपतारी गऊँपालिका -४ घर भएको नथुनी कुमार यादवको ६ वर्षीय छोरी लक्ष्मी कुमारी यादव र ४ वर्षीय आशुक कुमारी यादव गरी दुई छोरीको मृत्यु भएको हो ।

तराईमा अत्यधिक गर्मी बढेकोले गर्मी छल्न शुक्रवार उनी दुई दिदिबहिनी पोखरीमा नुहाउन गएको बेला उनीहरुको डुबेर मृत्यु भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

सलमान खानको विवाह बारे यस्तो खुलासा गरिन् शिल्पाले

साताको शेयर बजार :अढाई अर्ब माथिको कारोबार