सिरहा । सिरहाको लक्ष्मीपुरपतारी गाउँपालीका स्थित एक पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।
लक्ष्मीपुरपतारी गऊँपालिका -४ घर भएको नथुनी कुमार यादवको ६ वर्षीय छोरी लक्ष्मी कुमारी यादव र ४ वर्षीय आशुक कुमारी यादव गरी दुई छोरीको मृत्यु भएको हो ।
तराईमा अत्यधिक गर्मी बढेकोले गर्मी छल्न शुक्रवार उनी दुई दिदिबहिनी पोखरीमा नुहाउन गएको बेला उनीहरुको डुबेर मृत्यु भएको बताइएको छ ।
Comments
0 comments