एक्कासी मोरङ आएका धुर्मुसले के भने ‘भिडियो सहित्’

नेपालका चर्चित कलाकार तथा प्रदेश न. १ का सामाजीक सद्धभाबना दुत सिताराम कट्टेल ‘धुर्मुस’ले गाउटोल बाटै सरसफाई अभियान अगाडी बडाउनु पर्ने बताएका छन् ।
मोरङको पथरीमा आयोजित कार्यक्रममा आएको बेला राष्ट्रीयता टिभी संग बोल्दै उनले सो कुरा बताएका हुन् ।

उक्त कुराकानीमा उनले सरसफाईका बिषयमा मात्र बोलेन्न, निकट भबिष्यमा चलचित्र निर्माण गर्ने बताएका छन् । उनले चलचित्रको नाम र पात्रहरुको बारेको केहि खुलाउन चाहेन्न ।

बाकीँ कुरा भिडियोमा हेर्नुहोस्:

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

अमेरिकी औषधिको मूल्य घटाउने ट्रम्पको घोषणा

आँखै अगाडि मानिस चिच्याउँदै बगेको देखे, कतिका घर बगाए, यसपालि कुनै पनि विपद् नआओस्